Monday, December 22, 2008

अतीत हो सम्झना

अतीत हो सम्झना
त्यसलाई मात्र सकिन्छ सम्झन
न परिवर्तन गर्न सकिन्छ अतीतलाई
न अतीतका तीता मीठा घटनालाई नै
तिमीसँग बितेको अतीत होइन, काम गर्ने वर्तमान र चम्कने भविष्य छ
त्यसकारण अतीतबाट सिक वर्तमानमा बेजोड काम गर र भबिष्य चम्काउन बढ

2 comments:

  1. ramailo bhayena.
    Ali krantikari jasto lagne tara ......
    Yo sarai pessimistic kavita ho comrade.

    ReplyDelete
  2. Wish you continuity and success in blogging! Happy blogging!

    ReplyDelete