Wednesday, June 13, 2012

'प्रचण्ड' छलाङ अल्मलिनुहुन्न
'किरण' निष्ठा खल्बलिनुहुन्न

खाँचो बिकाशे बेगवान यात्राको 
'बाबुराम'विद्दोता छल्बलिनुहुन्न

बिचार, दृष्‍टिको क्या अनिकाल
'प्रकाश' प्रस्टता हल्बलिनुहुन्न

बिगबिगी शहरमा स्यालहरुको
'बादल' गर्जन सल्बलिनुहुन्न

No comments:

Post a Comment